साउदी अरबमा भएको गोलाबारीमा नेपाली सुरक्षागार्डको मृत्यु
जेद्दा । साउदी अरबको जेद्दामा अमेरिकाको महावाणिज्य दूतावासको नजिक एक भवनमा भएको गोलाबारीमा २ जनाको मृत्यु भएको छ । समाचार एजेन्सी रोयटर्सले अमेरिकी विदेश
एमाले नेता योगेश भट्टराईमाथि आक्रमणको प्रयास
विराटनगर । नेकपा एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमणको प्रयास गरेका छन् । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक
एसईईको नतिजा अन्तिम चरणमा
काठमाडौँ । शैक्षिक सत्र २०७९ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा प्रकाशन अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय
कर्णाली प्रदेशसभा बैठक आइतबारसम्मका लागि स्थगित
सुर्खेत । कर्णाली प्रदेशसभाको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । प्रदेशसभा सचिव जीवराम बुढाथोकीले एक सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगित
कानुनमन्त्री अनुपस्थित भएपछि न्याय परिषद् बैठक स्थगित
काठमाडौँ । कानुनमन्त्री अनुपस्थित भएपछि न्यायपरिषद्को बैठक स्थगित भएको छ । बजेट पारित गर्न पार्टीले ह्वीप जारी गरेपछि कानुनमन्त्री धनराज गुरुङ बैठकमा उपस्थित नभएका
इन्टर्नसीप विद्यार्थीको पारिश्रमिक बढाउने विषयमा अध्ययन गर्न समिति गठन
काठमाडौँ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्टर्नसीप विद्यार्थीको पारिश्रमिक सम्बन्धन अध्ययन गर्न समिति गठन गरेको छ । निमित्त उपकुलपति तथा शिक्षाअध्यक्ष प्राडा सन्जिव
स्वास्थ्य बीमा कार्यक्रमका समस्या समाधान गर्न सरकारलाई संसदीय समितिको निर्देशन
काठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रममा देखापरेका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न
भोलिदेखि उपत्यकाका अस्पतालमा दुई हजार २८ शय्या निःशुल्क
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले भोलि (बिहीबार) देखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि दुई हजार २८ शय्या निःशुल्क
वीरेन्द्रनगरमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु
सुर्खेत । मोटरसाइकलको ठक्करबाट वीरेन्द्रनगरकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–७ कि ५० बर्षीय टिका सुनार रहेकी छन् । वीरेन्द्रनगरस्थित
पशुपतिको जलहरी आज पुनर्स्थापना गरिने
काठमाडौँ । गत आइतबार अनुसन्धानको लागि निकालिएको पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ । जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको