अमेरिकाद्धारा ७९ अर्ब ७१ करोड अनुदान सहयोग

काठमाडौं, २२ वैशाख । नेपाललाई मध्यम आययुक्त देशमा स्तरोन्नति गर्ने सरकारको लक्ष्यमा सघाउन संयुक्त राज्य अमेरिकाले ७९ अर्ब ७१ करोड अनुदान सहयोग उपलब्ध गराउने
अरू धेरै

युक्रेनको एजोभस्टाल स्टिल उद्योगमा रुसद्धारा आक्रमण

काठमाडौं, २२ वैशाख । युक्रेनको मारिऊपोल सहरको आफ्नो कब्जामा रहेको अन्तिम क्षेत्र एजोभस्टाल स्टिल उद्योगमा रुसले निरन्तर आक्रमण गरेको छ । उद्योगभित्र रहेका युक्रेनी
अरू धेरै

हुम्लामा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका जैशीलाई प्रतिस्पर्धीले लगाए १ लाखको माला

हुम्ला, २२ वैशाख । हुम्लाको ताँजाकोट गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उनकै प्रतिस्पर्धीले १ लाख रुपैयाँको नोटको माला
अरू धेरै

गठबन्धन आफ्नो काममा एकताबद्ध भएर अघि बढेको छ : प्रचण्ड

चितवान, २२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तासाझेदार दलबीचमा भएको गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा विजय हुने दावी
अरू धेरै

नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड

काठमाडौं, २१ वैशाख । चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ ।
अरू धेरै

युवा मतदाता भन्दछन् : निः शुल्क शिक्षा र रोजगारी चाहियो

रारा सञ्चार, काठमाडौँ, १४ वैशाख । राजनीतिक दल निकट वा स्वतन्त्र उम्मेदवारले आर्थिक र सामाजिक विकासका महत्वकाङ्क्षी योजना अघि सारिरहँदा पहिलोपटक मतदान गर्न लागेका
अरू धेरै

सोरु गाउँपालिकामा एमालेद्धारा टिकट वितरणमा अनियमिता

रारा सञ्चार, मुगु, १४ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र टिकट वितरण गर्ने क्रममा अनियमिता भएको छ । मुगु जिल्लाको उत्तरी भेगमा पर्ने
अरू धेरै

छायाँनाथ रारा नगरपालिका प्रमुखमा माओवादी केन्द्रबाट बुढाको मनोनयन दर्ता

रारा सञ्चार, मुगु, १२ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाको नगर प्रमुखमा सुर बहादुर बुढाले उम्मेदवारी दर्ता
अरू धेरै

मनोनयन दर्ता अपराह्न ५ बजेसम्म

काठमाडौं, १२ वैशाख । स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता सोमबार (वैशाख १२) अपराह्न ५ सम्म तोकिएको छ । बिहान १०
अरू धेरै