मुगु कृषि कार्यालयको यस्तो आग्रह
गमगढीः जिल्ला कृषि बिकास कार्यालय मुगुले स्याउ आत्मनिर्भर कार्यक्रम अन्र्तगतको कृषक अनुदान रकम बैकंमा जम्मा गरिदिनका लागी कृषकहरुलाई खाता खोल्न सुचना जारी गरेको छ
नेपालका कारागारमा रहेका विदेशीमध्ये सबैभन्दा धेरै भुटानी
काठमाडौँ । नेपालका कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् । कारागार व्यवस्थापन विभागकाअनुसार नेपालमा कुल २२७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै,
प्रेमी जोडीलाई अब सरकारले होटल उपलब्ध गराउने
हवाना । सार्वजनिक स्थलमा डेटिङ जाने प्रेमी–प्रेमिकालाई हुने गरेको असुविधालाई ध्यानमा राख्दै सरकारले नै उनीहरुका लागि व्यवस्थित कोठा उपलब्ध गराउन लागेको समाचार अनौठो लाग्न
कतारले पठायो गल्फ राष्ट्रलाई शर्तको जवाफ
कुवेत । आतंककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका ’boutमा कतारले मंगलबार (आज) जवाफ पठाएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेपछि फेरी अबरुद्ध
काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका –६ कालिखोला नजिकै मंगलबार दिउँसो पहिरो जादा सडक अबरुद्ध भएको छ । दिउँसो साढे तीन बजे कालिखोला
स्थानीय निर्वाचन : कांग्रेसको दशा र दिशा
सात दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेस’bout केही समययता अनेक टीकाटिप्पणी सुनिनथालेका छन् । ती विशेषगरी नेतृत्वको क्षमता, विवेक र नीतिगत निर्णयमा अधारित
एपिल क्रिकेट: खेल मिलेमतोका लागि नेपालको मैदान प्रयोग गरेको आरोप
काठमाडौं। काठमाडौंमा चलिरहेको एसियन क्लव प्रिमियर लिग क्रिकेट प्रतियोगिताविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । खेल मिलेमतोको लागि नेपालको मैदान प्रयोग गरेर प्रतियोगिता गरिएको
२६४ स्थानीय तहमा जितको छिनोफानो, कसले कति जिते (सूचीसहित)
काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार राती सबा ९ बजेसम्म २ सय ६४ तहको आधिकारिक परिणाम
सिरिष फाउण्डेसनले मीरा राईको उपचारमा सहयोग गर्ने
रारा सञ्चार काठमाडौँ, १९ असार । सिरिष फाउण्डेसनले अल्ट्रा धाविका मीरा राईको उपचारमा सहयोग गर्ने भएको छ । केही समयदेखि खुट्टामा लागेको चोटको उपचार
कन्फेडेरेसन कप फुटबलको उपाधि जर्मनीलाई
रुस, असार १९ । चिलीलाई पराजित गर्दै जर्मनीले कन्फेडेरेसन कप फुटबलको उपाधि जितेको छ । गएराति रुसको सेन्ट पिटर्सबर्गमा भएको फाइनलमा कोपा अमेरिका विजेता चिलीलाई