
मध्य प्रदेशको भ्रमणमा प्रस्थान गर्नुअघि शुक्रबार बिहान नयाँदिल्ली स्थित होटल मौर्यमा नेपाली पत्रकारहरुसँग संवाद गर्दै प्रधानमन्त्री दाहालले मोदीसँग तीन पटक एक्लाएक्लै संवाद गरेपछि वातावरण सहज बनेको बताउनुभयो ।

मोदीले सीमा समस्या समाधानबारे पहिलो पटक बोल्नु पनि महत्वपूर्ण भएको दाहालको भनाइ थियो ।