नायिका मिरुना मगर र फुर्वा तामाङबीच समझदारी


काठमाडौं, १७ जेठ ।

कबड्डी ४ की नायिका मिरुना मगर र फुर्वा तामाङबीच समझदारी भएको छ । दुवैले आ–आफ्नो गल्ति स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेर समझदारी गरेका हुन् । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको उल्लेख छ ।

You May Also Like