अनौठो शपथ ग्रहण : छाँयानाथ रारा नगरपालिकाका मेयर भामद्धारा देवताको घन्टी छोएर पदभार

रारा सञ्चार,
मुगु, ८ जेठ ।

मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख विष्णुकुमार भामले थार्पमष्टो, ऋणमोक्ष र छायानाथ ठाकुरीज्यूको घन्टी छोएर पदभार ग्रहण परेका छन् ।

उनले स्थानीय सरको पाँचवर्षे कार्यकालसम्म जनतालाई दुस्ख–कष्ट नदिने, भ्रष्टाचार कमिसन नखाने भन्दै देवताको घन्टी छोएर पदभार ग्रहण गरेका छन् । 

You May Also Like