राष्ट्रपति भण्डरी र डब्लुएचओका महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता

काठमाडौं, ९ बैशाख ।
राष्ट्रपति विद्यादेवी भण्डरी र विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०का महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा उनीहरुबीच शिष्टाचार भेटवार्त भएको हो । टेड्रोस बिहिबार स्वास्थ्य मन्त्रालयको निमन्त्रणामा नेपाल आएको हुन् ।

You May Also Like