रारा सञ्चर,
काठमाडौं, ७ वैशाख ।
सत्तारुढ गठबन्धनले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुङ्याएको छ ।
प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बुधबार बसेको बैठकले ६ महानगर र ११ उपमहानगरको भागबन्डा टुंगो लगाएको हो ।
सहमति पत्र: