कृष्ण प्रसाद रिजालकाे नेतृत्वमा अखिल (क्रन्त्रिकारी) पशुपती बहुमुखी क्याम्पस

पशुपति बहुमुखी क्याम्पस अखिल (क्रान्तिकारी) ९ औ सम्मेलनले कृष्ण प्रसाद रिजाल अध्यक्ष रहेकाे ३५ सदस्यीय कमिटी गठन गर्दै सम्पन्न भएकाेछ । सम्मेलनवाट उपाध्यक्षमाअनिल ओखेडा र कमल न्यौपान, सचिबमा सुदन बडाल, सह-सचिब हरि पण्डित, सह-सचिब गोमा बस्नेत, कोषाध्यक्ष सम्झना राई, निर्वाचित गरेकाेछ ।
यसैगरि दिपक घिमिरे (उग्रचण्ड), विषम स्याङ्तान, प्रमिक कुवर, प्रसान्त कठायत, अर्जुन घर्ती मगर, दिलिप कार्की, ठिलेन भोट, अर्पणा आपागाई, सलाम बस्नेत, मंगल बिष्ट, अन्जु मगर, हरि गुरुङ, अनुषा लुइँटेल, जल बहदुर बुढा, बिमला उपाध्याय, लिना राई, सुवास कार्की, सुनिल धिताल, आङछिरिङ तामाङ, तेन्जिङ भोटे, राम तामाङ, कल्पना सिर्मल, सुमन लामा, अनुस्का आपागाई, आर्यन भोटे, तेज बहादुर तामा, नाम्जा भोटे र कबिराज बि.क. सदस्य रहेरकाे ३५ सदसिय कार्यसमिति निर्वाचित गरेकाे हाे ।
उक्त सम्मेलन अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष इन्द्र भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

You May Also Like