गोरखामा सोमबारदेखि निषेधाज्ञा हट्ने

गोरखामा सोमबारदेखि निषेधाज्ञा हट्ने भएको छ । आइतबार बसेको जिल्लास्तरीय कमाण्ड पोष्टको बैठकले कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै गोरखामा भदौ १ देखि लगाइएको निषेधाज्ञा सोमबारदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

निषेधाज्ञा हटाउने निर्णयसंगै अब जिल्लामा होटल, रेष्टुरेन्ट, व्युटी पार्लर, सैलुन, जिमखाना, फिल्म हल र कभर्ड हल बाहेकका अन्य पसल सञ्चालन गर्न पाइने छ भने निजी सवारी साधन पनि चलाउन पाइनेछ ।

‘व्यक्तिगत वा कार्यालय प्रयोजनका लागि रातो प्लेटका सवारी साधन चलाउन पाइने गोरखाका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । ‘तर भाडा लिएर व्यक्ति ओसार पसार गर्न नपाइने भन्दै उनले सार्वजनिक यातायात भने अर्को सूचना नहुँदासम्म सञ्चालनमा नआउने बताए ।

अब जिल्लामा सबै सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्था पनि खुला हुनेछन् । तर अति भिडभाड हुने जिल्ला प्रशासन, मालपोत र नापी कार्यालयको अत्यावश्यक सेवा बाहेकका अन्य सेवा निश्चित बार तोकेर मात्र दिने गरी तालिका बनाइएको छ ।

You May Also Like