बिरगञ्जमा २ महिने शिसु सहित थप १७ जनामा कोरोना भेटियो

 

बिरगञ्जमा २ महिने शिसु सहित थप १७ जनामा कोरोना भेटियको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

१७ जनामा १० जना पुरुष र ७ जना महिला रहेका छन् । थपिएका सबै विरगञ्जका हुन । अव यि संगै नेपालमा कोरनाको संख्या ९९ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको उनले बताए ।

You May Also Like