बुद्ध जयन्तिको अवसरमा भोली सार्वजनिक विदा

सरकारले बुद्ध जयन्तिको अवसरमा भोली बैसाख २५ गते बिहीबार सार्वजनिक विदा दिएको छ।

२०७६ चैत ९ नेपाल सरकारको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार चैत १७ को नेपाल राजपत्रमा सुचना प्रकासित गरी बुद्ध जयन्ती ( वैशाख पूर्णिमा र चण्डी पूर्णिमा ) परेको भोलीको दिन सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ।

You May Also Like