सुर्खेतमा शान्तिपूर्ण रुपमा मतदान हुँदै

सुर्खेत: सुर्खेतका सबै मतदानकेन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ । दुई निर्वाचन क्षेत्र रहेको सुर्खेतमा बिहान सात बजेदेखि नै मतदान सुरु भएको हो । सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको सूर्यज्योति मावि केन्द्रबाट पूर्वमन्त्री एवंम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य पू्र्णबहादुर खड्काले मतदान गर्नुभएको छ ।

 

 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like