गोरखा २ मा बाबुराम अघि लागे, नारायणकाजीलाई पछि पारे

गोरखा: सुरुवाती रुझानमा पछि पर्नुभएका गोरखा क्षेत्र नम्बर २ मा नयाँ शक्ति पार्टीका उम्मेदवार बाबुराम भट्टराई अगाडि लाग्नुभएको छ । उहाँले ८३० मत प्राप्त गर्नुभएको छ ।

माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले ७६६ मत प्राप्त गर्नुभएको छ । बाबुराम भट्टराईलाई गोरखा २ मा नेपाली कांग्रेसले समर्थन गरेको छ ।

 

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like