मुगुमा भिरबाट खसेको ढुगां लागेकी महिलाको उपचारका क्रममा ज्यान गयो

गमगढीः मुगुमा भिरबाट खसेको ढुगां लागेर एक महिलाको मृत्यु भएको छ । सोरु गाउँपालिकाको वडा नम्बर ८ की ४५ बर्षिय चैती कार्कीलाई हिजो दिउसोँ भिरबाट खसेको ढुगां लागेको थियो ।

उनलाई उपचारका लागी हिजो नै सदरमुकाममा रहेको जिल्ला अस्पताल ल्याईएको भएपनी गयरात्ति उनको ज्यान गएको थियो ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like