मुगुमा मतपेटिका सदरमुकाम ल्याउने क्रम जारी, भोली सम्ममा सबै मतपेटिका पुग्ने अनुमान

मुगु- प्रदेश नम्बर ६ को मुगुमा पनी निर्वाचन भएका अन्य क्षेत्रमा जस्तै मतपेटिका सदरमुकाम ल्याउने क्रम जारी रहेको छ । ६० वटा मतदान केन्द्र रहेको मुगुमा सबै गरेर १ सय ८१ मतपेटिका रहेका छन् । सबै मतपेटिका मध्ये आज बिहान सम्ममा ५५ वटा मतपेटिका सदरमुकाम गमगढी पु¥याईसकेको मुगु निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यक्रमका निर्वाचन अधिकृत हरि प्रसाद उपाध्यायका अनुसार बाकी रहेका १ सय २६ मतपेटिकाहरु मध्ये केही टाढाका क्षेत्रका बाहेक अरु सबै मतपेटिका साझँ सम्ममा सदरमुकाम पु¥याउने गरि कर्मचारी तथा सुरक्षा संयन्त्र लागिरहेको जनाईएको छ । केह क्षेत्रहरुमा भने झण्डै २–३ दिनको पैदल यात्रा गरेर सदरमुकाममा मतपेटिका ल्याउनुपर्ने भएकोले केही मतदान केन्द्रका मतपेटिका भने भोली सम्ममा सदरमुकाममापुग्ने कार्यालयलेजनाएको छ ।

यि खबरहरु पनी नछुटाउनुहोस्ः
मुगुमा मतपेटिका सदरमुकाम ल्याउने क्रम जारी, भोली सम्ममा सबै मतपेटिका पुग्ने अनुमान
कालिकोटका सबै मतपेटिका सदरमुकाम ल्याइदै
६ नम्बर प्रदेशः कर्णालीका पाचँ जिल्लाको चुनाव कस्तो ? (विस्तृत बिवरण सहित)
जहाँको मतपरिणाममा छ सबैको चासो
किन खस्यो स्थानीय चुनाबमा भन्दा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कम मत ? कारणहरु

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like