जाजरकोटमा मतपेटिका ल्याउँदै गर्दा बम विष्फोट

जाजरकोट । जाजरकोटको कुशे गाउँपलिका–१ मा मतपेटिका सदरमुकामतर्फ ल्याउँदै गर्दा सोमबार बम विष्फोट भएको छ । जिल्ला प्रहरी कार्यालय, जाँजरकोटले दिएको जानकारी अनुसार बम विष्फोट हुँदा छर्रा लागेर शान्तबहादुर बस्नेत सामान्य घाइते भएका छन् ।

मतपेटिकामा भने कुनै क्षति पुगेको छैन ।

यि खबरहरु पनी नछुटाउनुहोस्ः
मुगुमा मतपेटिका सदरमुकाम ल्याउने क्रम जारी, भोली सम्ममा सबै मतपेटिका पुग्ने अनुमान
कालिकोटका सबै मतपेटिका सदरमुकाम ल्याइदै
६ नम्बर प्रदेशः कर्णालीका पाचँ जिल्लाको चुनाव कस्तो ? (विस्तृत बिवरण सहित)
जहाँको मतपरिणाममा छ सबैको चासो
किन खस्यो स्थानीय चुनाबमा भन्दा प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कम मत ? कारणहरु

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like