बझाङमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प

बझाङमा भूकम्प गएको छ  । विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोट केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले  जानकारी दिनुभयो । भूकम्पले क्षति भए नभएको ’bout जानकारी आइसकेको छैन ।

You May Also Like