कालिकोटमा आत्महत्याका घटनामा कमी

कालिकोटः कालिकोटमा आर्थिक वर्ष २०७३/७४ मा १६ वटा आत्माहत्याका घटनाहरु घटेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जसमा विष खाएर १ जना, भिड र कर्णालि नदिमा हाम फालेर २ जना र सबैभन्दा बढि झुिन्डएर ९ जना गरी जम्मा १३ जनाको मृतु भएको छ ।

कालिकोट जिल्लामा सबैभन्दा बढि साबिकको भर्ता गाविसमा आत्महत्याका घटना बढि भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार प्रायजसो आत्माहत्याका घटना घरायसि तथा प्रेम सम्बन्धका कारणले हुने गरेको छ ।

You May Also Like