त्रिविका आंशिक प्राध्यापकले आफ्ना माग पूरा गराउन रिले अनसन गर्ने

काठमाडौं, असार १९ – त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकले आफ्ना माग पूरा नभएको भन्दै रिले अनसन सुरु गर्ने भएका छन् । आंशिक प्राध्यापक संघले आफ्ना माग सम्बोधन गर्न सरकार गम्भीर नभएको भन्दै मंगलबारदेखि रिले अनसन सुरु गर्न लागेको हुन् । आंशिक प्राध्यापकल दैनिक ज्यालादारीमा कार्यरत आंशिक प्राध्यापकलाई मासिक पारिश्रमिक पाउने गरी करार व्यवस्थापन गर्न तथा प्रक्रिया पुर्‍याएर स्थायी गर्न माग गर्दै आएको छ ।

You May Also Like