अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा कांग्रेसको जित

१७ असार, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ ।

गाउँपालिकाको अध्यक्षमा कांग्रेसका लेखनाथ पोख्रेल ६ हजार १ सय ६७ मतसहित विजयी भएका हुन् । पोख्रेलले १ हजार १ सय २ मतको अन्तरले जितेका हुन् ।

You May Also Like