मनोनयन दर्ता अपराह्न ५ बजेसम्म

काठमाडौं, १२ वैशाख । स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता सोमबार (वैशाख १२) अपराह्न ५ सम्म तोकिएको छ । बिहान १०
अरू धेरै

कैलालीको बिपत्त मुक्त कमैया शिविरमा भीषण आगलागी

कैलाली, ११ वैशाख । कैलालीमा भीषण आगलागी भएको छ । जिल्लाको कैलारी गाउँपालिका ७ रामपुरको बिपत्त मुक्त कमैया शिविरमा भीषण आगलागी भएको हो ।
अरू धेरै

राष्ट्रपति भण्डरी र डब्लुएचओका महानिर्देशक डा. टेड्रोसबीच भेटवार्ता

काठमाडौं, ९ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डरी र विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०का महानिर्देशक डा। टेड्रोस अधानोम गेब्रेयससबीच शिष्टाचार भेटवार्ता भएको छ । शुक्रबार राष्ट्रपति
अरू धेरै

एमालेको नेतृत्वले सच्चा कम्युनिष्ट सिद्ध्याउने खतरा छ : प्रचण्ड

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केनद्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले नेपालमा सच्चा कम्युनिष्टलाई सिद्ध्याउन खोजीएको बताएका छन् । एमालेमा रहेको मुख्य
अरू धेरै

माओवादी केन्द्रबाट छायाँनाथ रारा नगरपालिकाको उप प्रमुखमा दश जनाको नाम सिफारिस

रारा सञ्चार संवाददाता, मुगु, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकाको उप प्रमुखमा दश जनाको नाम सिफारिस गरेको
अरू धेरै

अब केही दोधार छैन, वैशाख ३० गते नै निर्वाचन हुन्छ : प्रचण्ड

  रारा सञ्चचार, कामाडौं, ८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताएका छन्
अरू धेरै

आमा बनिन् अभिनेत्री काजल अग्रवाल

रारा सञ्चचार, कामाडौं, ८ वैशाख । तमिल र तेलुगु अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन् । उनी पहिलो सन्तानलाई जन्म दिएकी हुन् । उनले
अरू धेरै

सत्तारुढ गठबन्धनले टुंगो लगायो महानगर र उपमहानरपालिकाको भागबन्डा, भरतपुर माओवादी केन्द्रको भागमा

रारा सञ्चर, काठमाडौं, ७ वैशाख । सत्तारुढ गठबन्धनले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानरपालिकाको भागबन्डा टुङ्याएको छ ।
अरू धेरै

गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार प्रदान गरिदै

काठमाडौँ, ७ वैशाख । वरिष्ठ साहित्यकार ठाकुरप्रसाद गुरागाईँ (म्यान्मा)लाई २०७९ सालको वसुन्धराश्री पुरस्कार तथा कलाकार थानबहादुर रावल (म्यान्मा)लाई २०७९ सालको मानश्री पुरस्कार प्रदान गरिने
अरू धेरै