सुर्खेतमा लागु औषध सम्बन्धिका घटना बढे

विरेन्द्रनगरः सुर्खेतमा गत आर्थिक बर्षको तुलनामा यस वर्ष लागू औषध सम्बन्धी घटनामा वृद्धि भएको छ । चालू आर्थिक बर्ष २०७३/०७४ देखि हालसम्मको तथ्याङ्क अनुसार
अरू धेरै

मुगु कृषि कार्यालयको यस्तो आग्रह

गमगढीः जिल्ला कृषि बिकास कार्यालय मुगुले स्याउ आत्मनिर्भर कार्यक्रम अन्र्तगतको कृषक अनुदान रकम बैकंमा जम्मा गरिदिनका लागी कृषकहरुलाई खाता खोल्न सुचना जारी गरेको छ
अरू धेरै

नेपालका कारागारमा रहेका विदेशीमध्ये सबैभन्दा धेरै भुटानी

काठमाडौँ । नेपालका कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् । कारागार व्यवस्थापन विभागकाअनुसार नेपालमा कुल २२७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै,
अरू धेरै

प्रेमी जोडीलाई अब सरकारले होटल उपलब्ध गराउने

हवाना । सार्वजनिक स्थलमा डेटिङ जाने प्रेमी–प्रेमिकालाई हुने गरेको असुविधालाई ध्यानमा राख्दै सरकारले नै उनीहरुका लागि व्यवस्थित कोठा उपलब्ध गराउन लागेको समाचार अनौठो लाग्न
अरू धेरै

कतारले पठायो गल्फ राष्ट्रलाई शर्तको जवाफ

कुवेत । आतंककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि लगाइएको नाकाबन्दी खोल्न उसले पूरा गर्नुपर्ने शर्तका ’boutमा कतारले मंगलबार (आज) जवाफ पठाएको छ ।
अरू धेरै

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खसेपछि फेरी अबरुद्ध

काठमाडौँ । नारायणगढ–मुग्लिन सडक खण्डको इच्छाकामना गाउँपालिका –६ कालिखोला नजिकै मंगलबार दिउँसो पहिरो जादा सडक अबरुद्ध भएको छ । दिउँसो साढे तीन बजे कालिखोला
अरू धेरै

स्थानीय निर्वाचन : कांग्रेसको दशा र दिशा

 सात दशक लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेस’bout केही समययता अनेक टीकाटिप्पणी सुनिनथालेका छन् । ती विशेषगरी नेतृत्वको क्षमता, विवेक र नीतिगत निर्णयमा अधारित
अरू धेरै

एपिल क्रिकेट: खेल मिलेमतोका लागि नेपालको मैदान प्रयोग गरेको आरोप

काठमाडौं। काठमाडौंमा चलिरहेको एसियन क्लव प्रिमियर लिग क्रिकेट प्रतियोगिताविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । खेल मिलेमतोको लागि नेपालको मैदान प्रयोग गरेर प्रतियोगिता गरिएको
अरू धेरै

२६४ स्थानीय तहमा जितको छिनोफानो, कसले कति जिते (सूचीसहित)

काठमाडौं । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये सोमबार राती सबा ९ बजेसम्म २ सय ६४ तहको आधिकारिक परिणाम
अरू धेरै

सिरिष फाउण्डेसनले मीरा राईको उपचारमा सहयोग गर्ने

रारा सञ्चार काठमाडौँ, १९ असार । सिरिष फाउण्डेसनले अल्ट्रा धाविका मीरा राईको उपचारमा सहयोग गर्ने भएको छ ।  केही समयदेखि खुट्टामा लागेको चोटको उपचार
अरू धेरै