निगजढ विमानस्थल निर्माणको काम सुरु गर्ने सरकारको घोषणा

काठमाडौं, १० जेठ ।

सरकारले आर्थिक वर्ष २०८०र८१ बाट निगजढ विमानस्थल निर्माण सुरु गर्ने घोषणा गरेको छ । सरकारको नीति तथा कार्यक्रमामा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन् ।यसका लागि आगामी आव २०७९र८० मा लगानी तथा निर्माणको ढाँचा टुंगो लगाइने राष्ट्रपति विद्यादेवि भण्डारीले जानकारी दिइन् ।

You May Also Like