आमा बनिन् अभिनेत्री काजल अग्रवाल

रारा सञ्चचार,
कामाडौं, ८ वैशाख ।

तमिल र तेलुगु अभिनेत्री काजल अग्रवाल आमा बनेकी छन् । उनी पहिलो सन्तानलाई जन्म दिएकी हुन् । उनले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएको बताइएको छ ।

काजलकी बहिनी निशाले इन्स्टाग्राम स्टोरीमा तस्बिर राख्दै उक्त कुराको जानकारी गराएकी छन् । उनले लेखेकी छिन्,‘यो खुसीको दिन हो। म तपाईँहरू सबैसँग केही विशेष समाचार साझा गर्न पर्खन सक्दिन ।’

गर्भवती हुँदा काजलले आफ्नो मातृत्व यात्रा’bout प्रशंसकहरूसँग लगातार अपडेट गरिरहेकी थिइन् । 

You May Also Like