अखिल क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पसको ९ औ सम्मेलन सम्पन्न


२०७८ साल भदौ १९ गते पशुपति बहुमुखी क्याम्पस अन्तर्गत अखिल (क्रान्तिकारी) पशुपति बहुमुखी क्याम्पसले ९ औ सम्मेलन सम्पन्न गरेको छ । उक्त सम्मेलन अखिल क्रान्तिकारी केन्द्रिय उपाध्यक्ष इन्द्र भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

९ औ सम्मेलन मार्फत अखिल क्रान्तिकारी पशुपति बहुमुखी क्याम्पसले ३५ सदस्यीय कमिटी गठन गरेको हो । उक्त सम्मेलनबाट कृष्ण प्रसाद रिजालको अध्यक्षतामा नयाँ कमिटी बनेको हो । कमिटिमा ७ सदस्यीय पदाधिकारी रहेको छ ।
३५ सदस्यीय कमिटि अन्तर्गत निम्न व्यत्तित्वहरू रहेका छन् :
अध्यक्ष : क. कृष्ण प्रसाद रिजाल
उपाध्यक्ष : क. अनिल ओखेडा
उपाध्यक्ष : क. कमल न्यौपाने
सचिब : क. सुदन बडाल
सह- सचिब : क. हरि पण्डित
सह-सचिब : क. गोमा बस्नेत
कोषाध्यक्ष : क. सम्झना राई
सदस्य : क. दिपक घिमिरे (उग्रचण्ड)
सदस्य : क. विषम स्याङ्तान
सदस्य : क. प्रमिक कुवर
सदस्य : क. प्रसान्त कठायत
सदस्य : क. अर्जुन घर्ती मगर
सदस्य : क. दिलिप कार्की
सदस्य : क. ठिलेन भोटे
सदस्य : क. अर्पणा आपागाई
सदस्य : क. सलाम बस्नेत
सदस्य : क. मंगल बिष्ट
सदस्य : क. अन्जु मगर
सदस्य : क. हरि गुरुङ
सदस्य : क. अनुषा लुइँटेल
सदस्य : क. जल बहदुर बुढा
सदस्य : क. बिमला उपाध्याय
सदस्य : क. लिना राई
सदस्य : क. सुवास कार्की
सदस्य : क. सुनिल धिताल
सदस्य : क. आङछिरिङ तामाङ
सदस्य : क. तेन्जिङ भोटे
सदस्य : क. राम तामाङ
सदस्य : क. कल्पना सिर्मल
सदस्य : क. सुमन लामा
सदस्य : क. अनुस्का आपागाई
सदस्य : क. आर्यन भोटे
सदस्य : क. तेज बहादुर तामाङ
सदस्य : क. नाम्जा भोटे
सदस्य : क. कबिराज बि.क.

You May Also Like