राष्ट्रियसभाको उपनिर्वाचनमा बादललाई हराउदै खिमलाल विजयी

आज भएको राष्ट्रियसभाको उपनिर्वाचनमा बादललाई हराउदै खिमलाल देवकोटा विजयी विजयी भएका छन् । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा खिमलाल देवकोटा संग पराजित भएका हुन ।

नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई थिए भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलगायत दलका साझा उम्मेदवार खिमलाल देवकोटा थिए . मतगणनामा देवकोटाको पक्षमा जम्मा पाँच हजार ८८ मत आएको हो।

You May Also Like