एमसिसी खारेजिको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौ, अमेरिकी सहयोग परियोजना एमसिसी खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन गरिएको छ ।


एमसिसी खारेजीको माग गर्दै शान्तिपूर्ण प्रदर्शनमा प्रहरीको दमनकारी हस्तक्षेप भएको भन्दै घाइते हुनु भएका अनेरास्ववियु नेता कृष्णप्रसाद रिजालले जानकारी दिनु भयो ।

You May Also Like