शरदले सार्वजनिक गरे सन्दीपको खुशी समेटिएको भिडियो

काठमाडौं: नेपाली बलर सन्दीप लामिछानेले आइपिएल क्रिकेटमा छनोट हुन पाएकोमा दंग परेको बताएका छन् । विश्व क्रिकेट लिग डिभिजन टूको तयारीका क्रममा युएइमा रहेका सन्दीपको खुशी समेटिएको छोटो भिडियो क्रिकेटर शरद भेषावकरले ट्वीटरमार्फत सार्वजनिक गरेका हुन् ।

भिडियोमा सन्दीप होटलको कोठामा हातमा स्माइलीसहितको क्रिकेट बल बोकेका छन् । आइपिएलका लागि दिल्ली देरडेभिल्समा छनोट भएपछिको सन्दिपको खुशी व्यक्त गर्ने छोटो भिडियो यस्तो छ :

You May Also Like