नेपाल आइडलका सागर, सुरज र राहुलको ‘गोरी भर्सेस गोर्खे’ (भिडियो)

काठमाडौं– ‘गोरी भर्सेस गोर्खे’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा नेपाल आइडलको टप टेनमा पुग्न सफल ३ प्रतिस्पर्धी सुरज थापा, सागर आले र राहुल बिस्वाशको स्वर सुन्न सकिन्छ।

संगीतकार टिका दाहालको संगीतमा तयार भएको उक्त गीतमा रमेश दाहालका शब्द छन्। टीका दाहालको म्युजिक तथा मिक्सिङ रहेको गीतलाई म्युजिक भिडियो जीवन रसाइलीले निर्देशन गरेका हुन्। 

निर्देशक जीवनकै, छायाँकन तथा सम्पादनमा तयार भएको भिडियोमा ब्रिजेट प्रोस, अजय तामाङ, सरोज थापा, शिव बस्नेत र नर्बदा थापाले अभिनय गरेका छन्। म्युजिक भिडियो अस्ट्रेलियामा छायांकन गरिएको हो।

भिडियो

साभारः 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like