युवा स्ट्राइकर विमल घर्ति मगर भारतीय क्लब बगानसँग आबद्ध (केही फोटो सहित)

गमगढीः नेपालका युवा स्ट्राइकर विमल घर्ती मगर भारतीय क्लब मोहन बगानसँग आबद्ध हुनुभएको छ । यसअघि विमल थ्री स्टारसँग आबद्ध हुनुहुन्थ्यो । विमलले यस सिजनको अन्त्यसम्म मोहन बगानसँग सम्झौता भएको बताउनुभयो । विमल आज भारत प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ । उहाँले भोलीदेखि प्रशिक्षणमा संलग्न हुने बताउनुभयो ।

यसअघि विमलले युरोपका केहि क्लबहरुसँग ट्रायल पनि दिनुभएको थियो । विमलले १४ वर्षको उमेरमै नेपालको लागि राष्ट्रिय टोलीबाट खेल्नुभएको थियो ।

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

 

You May Also Like