संसदीय समितिमा नबस्ने काँग्रेस नेता शेखर कोइरालाको घोषणा

काठमाडौं । नेपाली काँग्रेसको शुक्रबार बालुवाटारमा बसेको बैठकमा बोल्दै नेता शेखर कोइरालाले संसदीय समितिमा नबस्ने घोषणा गरेका छन् ।

केन्द्रीय कायस्समितिको बैठकमा रामचन्द्र पौडेल पक्षीय नेताहरुले विधान विपरित भएको भन्दै संसदीय समिति र कार्यसम्पादन समिति भंग गर्न माग गरेका थिए ।

 

साभारः जनता पोष्ट

 

हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ

 

You May Also Like