हेर्नुहोस् हालसम्ममा बाम गठबन्धनका विजयी उम्मेदवारहरुको सूची :

प्रतिनिधि सभाको निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारहरुले देशभर उत्साहजनक रुपमा जित हासिल गरिररहेको छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनले ७७ सिट जितेको छ भने अधिकांश क्षेत्रमा अग्रता कायम राखेको छ ।

गठबन्धनले प्रत्यक्षमा बहुमतको नजिक पुगिसकेको छ ।

हेर्नुहोस् हालसम्म विजयी बनेका सूची :

विजयी नेकपा एमालेका नेताहरु:

खगराज अधिकारी –कास्की-१

रविन्द्रप्रसाद अधिकारी –कास्की-२

जगतबहादुर सुनार विश्वकर्मा –कास्की-३

विष्‍णुप्रसाद पौडेल –रुपन्देही-२

कृष्‍णबहादुर राई –काठमाडौं-३

प्रदीपकुमार ज्ञवाली  गुल्मी-१

पदम गिरि –पर्वत

मेटमणि चौधरी –दाङ-१

हिराचन्द्र केसी –दाङ-३

रविन्द्रराज शर्मा –दैलेख-१

धनबहादुर बुढा –डोल्पा

प्रेमप्रसाद तुलाचन –मुस्ताङ

माधवकुमार नेपाल –काठमाडौं-२

यज्ञराज सुनुवार –ओखलढुंगा

कृष्‍णप्रसाद दहाल –मकवानपुर-१

नवराज सिलवाल –ललितपुर-१

पोल्देन छोपाङ गुरुङ –मनाङ

योगेशकुमार भट्टराई –ताप्लेजुङ

भूपेन्द्रबहादुर थापा –म्याग्दी

भैरवबहादुर सिंह –बझाङ

लालबाबु पण्डित –मोरङ-६

वसन्तकुमार नेम्वाङ –पाँचथर

घनश्याम भुसाल –रुपन्देही-३

कृष्णगोपाल श्रेष्ठ –काठमाडौं-९

खेमप्रसाद लोहनी –धादिङ-२

भूमिप्रसाद त्रिपाठी –धादिङ-१

पर्वत गुरुङ –दोलखा

विशाल भट्टराई –खोटाङ

लालबहादुर थापा –बाजुरा

ध्रुबकुमार शाही –सुर्खेत-१

गणेशसिंह ठगुन्ना –दार्चुला

नारायणप्रसाद खतिवडा –नुवाकोट-२

लालप्रसाद साँवा लिम्बू –झापा-४

राजेन्द्रकुमार राई –धनकुटा

घनश्याम खतिवडा –मोरङ-१

भानुभक्त ढकाल –मोरङ-३

राजबहादुर बुढाक्षेत्री –दैलेख-२

सूर्यप्रसाद पाठक –बाग्लुङ-१

गोकर्णराज विष्‍ट –गुल्मी-२

शेरबहादुर तामाङ –सिन्धुपाल्चोक-२

झलनाथ खनाल –इलाम-१

गणेशकुमार पहाडी –सिन्धुली-१

गोपालबहादुर बम –मुगु

ईश्वर पोखरेल –काठमाडौं-५

रामवीर मानन्धर –काठमाडौं-७

जीवनराम श्रेष्‍ठ –काठमाडौं-८

सुवासचन्द्र नेम्वाङ –इलाम-२

महेश बस्नेत –भक्तपुर-२

विरोध खतिवडा –मकवानपुर-२

दामोदर भण्डारी –बैतडी

सोमप्रसाद पाण्डेय –पाल्पा-२

कृष्णलाल महर्जन –ललितपुर-२

वृजेशकुमार गुप्‍ता –कपिलवस्तु-२

 

विजयी माओवादी केन्द्रका नेताहरु

जनार्दन शर्मा–रुकुम पश्चिम

कृष्‍णबहादुर महरा–दाङ-२

देवप्रसाद गुरुङ–लमजुङ

गजेन्द्रबहादुर महत–जुम्ला

अग्निप्रसाद सापकोटा–सिन्धुपाल्चोक-१

सन्तकुमार थारु–बर्दिया-२

सुदन किराती–भोजपुर

श्यामकुमार श्रेष्‍ठ–रामेछाप

हरिराज अधिकारी–गोरखा-१

हितबहादुर तामाङ–नुवाकोट-१

देवेन्द्र पौडेल–बाग्लुङ-२

वर्षमान पुन–रोल्पा

कमला रोका–रुकुम पूर्व

दुर्गबहादुर रावत–कालिकोट

शक्तिबहादुर बस्नेत–जाजरकोट

सुरेन्द्रकुमार कार्की–झापा-१

शिवकुमार मण्डल केवट–मोरङ-५

अमनलाल मोदी–मोरङ-४

सुरेशकुमार राई–उदयपुर-२

हरिबोलप्रसाद गजुरेल–सिन्धुली-२

पम्फा भुसाल–ललितपुर-३

हेमकुमार राई–सोलुखुम्बु ( रातो पार्टी)

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like