प्रारम्भिक नतिजामा पाण्डे अगाडि, प्रचण्डले पछ्याउँदै

चितवन: चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपाका बिक्रम पाण्डेभन्दा पछाडि पर्नुभएको छ । १ हजार मत गन्पादा पाण्डेले १ सय ६८ मतले प्रचण्डलाई पछाडि पार्नुभएको हो । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका बिक्रम पाण्डेको मत ५ सय ५१ रहेको छ भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ३ सय ८३ मत रहेको छ ।

वाम गठबन्धनबाट उम्मेदवार हुनुभएका प्रचण्डलाई नेकपा एमालेको साथ रहेको छ भने लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार हुनुभएका पाण्डेलाई नेपाली कांग्रेसले समर्थन गरेको छ ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँर युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like