जुम्लामा को अगाडी (ताजा मतपरिणाम यस्तो छ)

खलगां जुम्लाः जुम्लामा पनी मंसिर १० गते भएको मतदानको गणना जारी छ । यहाँको ताजा मतपरिणाम यस्तो छ ।
प्रतिनिधि सभा तर्फ
बामगठबन्धन उम्मेदवार गजेन्द्र महतः ४३७
लोकतान्त्रिक गठबन्धन उम्मेदवार देबेन्द्र शाहीः ३१२
नेमकिपा उम्मेदवार शिबलाल डागीः १३
प्रदेशसभा निर्वाचन क्षेत्र (क)
बामगठबन्धन उम्मेदवार नरेश भण्डारी ६१२
लोकतान्त्रिक गठबन्धन उम्मेदवार राजु सिङ कठायत ५०८
नेमकिपा उम्मेदवार १३
प्रदेशसभा निर्वाचन क्षेत्र (ख)
बामगठबन्धन उम्मेदवार पदम रोकया ३१२
लोकतान्त्रिक गठबन्धन उम्मेदवार भिमिनिधी हमाल ४८
नेमकिपा उम्मेदवार गोर्ख बुढा १३५

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like