जाजरकोटमा पूर्व गृहमन्त्री शक्ति बस्नेत कांग्रेसका राजीवविक्रमभन्दा अगाडि

जाजरकोट: प्रतिनिधिसभा सदस्यमा जाजरकोट निर्वाचन क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत १६२० मत ल्याएर सबैभन्दा अगाडि हुनुहुन्छ । प्रारम्भिक मतपरिणाम अनुसार उहाँका प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजीवविक्रम शाह १२१४ मत ल्याउनुभएको छ ।

रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । हामीलाई तपाई फेसबुकमा यहाँ, ट्विटरमा यहाँ र युट्युवमा यहाँबाट भेट्न सक्नुहुन्छ ।

You May Also Like