मुगुको मुर्मा मतदान केन्द्रमा मतदान सकियो

मुगु: मुगुको छायानाथ रारा नगरपालिकाको वडा नं. ९ स्थित नेरा मावि मुर्मा मतदान केन्द्रमा मतदान सकिएको छ । जम्मा २०२ मतदाता रहेको केन्द्रमा १६५ जना मतदाताले मतदान गरेका मतदान अधिकृत चन्द्र शेखर चौधरीले जानकारी दिनुभयो । ६० मतदान केन्द्र रहेको मुगुमा अहिलेसम्म ६० प्रतिशत मतदान भइसकेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

    रारा सञ्चार अनलाइन नेपाल सरकारको आधिकारिक निकायमा दर्ता भएको रारा सञ्चार अनलाइन मिडिया प्रा.ली द्वारा सञ्चालित आधिकारिक न्युज पोर्टल अनलाइन हो । यहि सञ्चार गृह द्वारा सञ्चालित कर्णाली अनलाइन पनी आधिकारीक न्युज पोर्टल अनलाइन हो । हामीलाई फेसबुकमा तलका लिकंबाट फ्लो गर्नुहोला ।
    रारा सञ्चार अनलाइनः यहाँ
    कर्णाली अनलाइनः यहाँ

You May Also Like