OMG बाबुले आफ्नै छोरालाई ढुंगाले किचेर मारे (कारण यस्तो छ)

जुम्ला: यहाँको पातारासी गाउँपालिका–६ एक व्यक्तिले छ महिने छोराको हत्या गरेका छन् । बीस वर्षीय क्षेत्रबहादुर बुढाले गत सोमबार छोराको टाउकोमा ढुंगाले किचेर मारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो ।

एक वर्षअघि कतार बसेर आएका उनले लेखेको नोटमा छोरालाई मारी आफू पनि मरेर श्रीमतीलाई स्वतन्त्र बनाउने कुरा उल्लेख भएको उहाँले बताउनुभयो ।
हिरासतमा रहेका उनलाई अहिले कर्तव्य ज्यानअन्तर्गतको मुद्दा अन्तर्गत कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । रासस

रारा सञ्चार अनलाइन प्रालीद्वारा सञ्चालित रारा सञ्चार अनलाइनलाई फेसबुकमा यहाँ र कर्णाली अनलाइनलाई यहाँबाट फ्लो गर्न नभुल्नुहोला ।

You May Also Like