खोटाङमा पानी नपर्दा हिउँदे बाली सुके

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका अधिकांश क्षेत्रमा पानी नपर्दा हिउँदे बाली सुक्न थालेको छ ।

जिल्ला दैवीप्रकोप उद्धार समितिले २०६८ सालमा सुकखाग्रस्त क्षेत्र घोषणा गरेको महादेवस्थान, दसर्छम, मंगलटार, बडहरे, च्यास्मीटार, डिकुवा र बाहुनीडाडाका किसानले लगाएका हिउँदे बाली सुक्न थालेको हो । आजको नागरिकमा खबर छ ।

You May Also Like