मुगाली युवा देवेन्द्र अभिनिती गित सार्वजनिक (भिडियो सहित)

मुगाली युवा देवेन्द्र मल्ल अभिनिती म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ । ड्रीम्स स्टुडियो काठमाडौँमा रेकर्ड गरिएको सो गित काठमाडौँ आसपासमा छायाँकंन गरिएको थियो । अंगालोमा टाईटल रहेको यो पप गितमा निराजन मल्ल र नवराज शाहीले गाएका हुन् । देवेन्द्र मल्ल र बिना श्रेष्ठले सो गितमा अभिनय गरेका छन् ।
हेर्नुहोस् म्युजिक भिडियो

You May Also Like