धुलमान्डु, हिलमान्डु, काठमान्डु

राजधानी हुनुका हजार शक्ति यही काठमाडौंसँग छन्, हजार अवसरहरु यही काठमाडौंमा छन्। त्यसैकारण देशभरिबाट हजार-हजार मानिस काठमाडौंमै आइपुग्न अभिसप्त छन्। तर यो राजधानी सहरमा अव्यवस्थाका हजार दुःखहरु पनि छन्। त्यसैमध्यको एक होः सडकमा देखिने अविच्छिन्न धुलो र हिलो। धुलो र हिलोलाई लिएरै आजभोलि जनबोलीमा काठमाडौंलाई धुलमान्डु र हिलमान्डु पनि भन्न थालिएको छ। हेरौँ केही दृश्यहरुः

You May Also Like