प्रधानमन्त्री देउवाले माओवादी र राप्रपाका नेतासँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्र र राप्रपाका शीर्ष नेतासँग छलफल गर्दै हुनुहुन्छ । प्रधानमन्त्री देउवाले बिहान ९ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा राप्रपाका अध्यक्ष कमल थापासँग समसामयिक विषयमा छलफल गर्न लाग्नुभएको हो । छलफलमा संविधान संशोधन र राप्रपा सरकारमा सहभागी हुने विषयमा कुराकानी हुने प्रधानमन्त्रीका सल्लाहकार भानु देउवाले जानकारी दिनुभयो ।

You May Also Like