डोटीको सायल गाउँपालिकामा एमालेको प्यानल विजयी

१७ असार, डोटी । डोटीको सायल गाउँपालिकामा नेकपा एमाले विजय हासिल गरेको छ । सायल गाउँपालिका अध्यक्षमा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेद्वार तेजबहादुर डुम्रेलले २ हजार ६ सय ३१ मत प्राप्त गरी बिजयी भएका छन् ।

उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धर्मराज जोशीले २ हजार ३ सय १२ मत प्राप्त गरेका छन् ।

You May Also Like